उक्त सेयर कित्ता उनको कुल सेयरको शून्य दशमलव ५ प्रतिशत मात्रै हो । मस्कले अहिले सेयर बिक्री गरे पनि उनले गत सेप्टेम्बरमै सेयर बिक्रीको प्रक्रिया सुरु गरेको पनि खुलेको छ
काठमाडौं । इलेक्ट्रोनिक कार बनाउने कम्पनी टेस्लाका सीइओ एलन मक्स विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लुमबर्गले जारी गरेको २०२० का अर्बपतिहरुको सूचीमा उनले अमेजनका संस्थापक जेफ बेजासलाई समेत