२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


काराबाओ कपको उपाधि म्यान्चेस्टर सिटीलाई

एजेन्सी । यस वर्षको इंग्लीश लिग कप फुटबलको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ । काराबाओ कप पनि भनिने प्रतियोगिताको फाइनलमा टोटनह्याम हट्सपरलाई १–० ले हराउँदै सिटीले उपाधि जितेको हो ।