१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्घाखाँचीमा एमालेका रायमाझीको अग्रता

अर्घाखाँची । अर्घाखाँचीमा प्रतिनिधि सभा निर्वाचनको २ हजार ६९ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले अग्रता लिनुभएको छ । नेकपा एमालेका सचिव समेत रहका रायमाझीको ११ सय ८६ मत

अर्घाखाँचीबाट एमाले सचिव रायमाझीको एकल नाम सिफारिस

अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी केन्द्रीय कमिटी सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई सर्वसम्मत उम्मेदवारमा नाम सिफारिस गरेको छ । प्रतिनिधि सभा

पदलाेलुप रायमाझीले एमालेको पक्षमा मत माग्ने आधार छैन : नेतृ क्षेत्री

अर्घाखाँचीको मालारानी ५ बाँगीमा आयोजना भएको संयुक्त गठबन्धनको सभालाई सम्बोधन गर्दै क्षेत्रीले १० वर्षीय जनयुद्ध लडेका नेकपा (माओवादी केन्द्र)का कार्यकर्तामाथि घात गरेर रायमाझीले एमालेको पक्षमा मत माग्ने आधार नदेखेको टिप्पणी

एमसीसीको विषयमा दाहाल र नेपालको भुमिका दोहोरो : टोपबहादुर रायमाझी

अर्घाखाँची । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको विषयमा दोहोरो भुमिका खेलेको आरोप लगाउनुभएको छ । प्रेस चौतारी

कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए एमालेले सहयोग गर्छ : सचिव रायमाझी

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताउनु भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले

कांग्रेस, एमाले र माओवादी पार्टीेले अहिलेसम्म राम्रो काम गरेको छैन : रायमाझी

अर्घाखाँची, पुस २३ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अहिलेसम्म जनताको पक्षमा कुनै राम्रो काम नगरेको बताउनुभएको छ । नेकपा एमाले अर्घाखाँचीको

लोभीपापीहरूको झुन्डले दुई महिनासम्म सरकार विस्तार गर्न सकेन– टोपबहादुर रायमाझी

रायमाझीले मुलुकमा कुनै पनि एजेण्डा नभएको तर्क गर्दै तत्काल निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो । ‘मुलुकमा अहिले कुनै पनि एजेण्डा नै छैन,’ उहाँले भन्नुभयो, ‘संसद औचित्यविहीन भएकोले तत्काल निर्वाचनमा जानुपर्छ ।’

टोपबहादुर रायमाझी भन्छन्, ‘एमाले प्रवेश गरेको छैन, माओवादीमै छु’

बुधबार सर्वोच्च अदालतमा सांसद् पदको पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा रायमाझीले आफूले औपचारिक रुपमा एमाले प्रवेश नगरेको बताउनुभयो ।

आईटी आर्मीले नागरिकलाई सुसूचित गर्छ : टोपबहादुर रायमाझी

काठमाडौं, साउन ५ । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले देशमा प्रतिक्रान्ति भएको बताउनुभएको छ । आज आईटी आर्मीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता रायमाझीले सर्वोच्च अदालतले राजनीतिक नियुक्ति गरेजसरी प्रधानमन्त्री

प्रचण्ड स्वघोषित नेता भएकाे रायमाझीकाे आराेप, विधि र कार्यशैलीले माओवादी तुहिएकाे टिप्पणी

विगत ३३ वर्षदेखि विचार, विधि र प्रक्रियाविना नै अध्यक्ष दाहाल स्वघोषित रुपमा नेतृत्वमा बसिरहेको उहाँको आरोप छ ।