१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


चिनियाँ सचिव वाङको टोली भेटघाटमा

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङलगायतको टोली नेपालको पाँच दिने भ्रमणमा रहेको छ । बुधवार काठमाण्डौं आइपुगेको टोलीले हिजैदेखि भेटघाटलाई तिव्रता दिएको छ

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्किएको छ । प्रतियोगितामा नेपाली टोलीले समूह चरणमा खेलेका तीन मध्ये दुई खेल हारेको थियो ।

एसियाडका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं । चीनको हान्झोउमा हुने १९ औं एसियाली खेलकुदका लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा भएको छ । रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा तीन खेलाडीले लामो समय पछि पुनरागमन

क्रिकेट टोलीको बिदाइ

काठमाडौं । श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ, क्यानले एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरेको हो

भलिबल टोली किर्गिस्तान प्रस्थान

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिग खेल्ने नेपाली राष्ट्रिय भलिबल टोली किर्गिस्तान प्रस्थान गरेका छन् । नेपाली टोली आज बिहान किर्गिस्तान प्रस्थान गरेका हुन् ।

२० वर्षमुनिको पुरुष साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोली घोषणा

काठमाडौं । नेपालले भारतमा आयोजना हुने २० वर्षमुनिको पुरुष साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीकाे घोषणा गरेको छ । मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार २३ सदस्यीय टोलीको घोषणा गरेको अखिल

एसीसी महिला टी–२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

प्रतियोगिता जुन १७ देखि २५ सम्म मलेशियमा हुँदैछ । १० टोलीले सहभागिता जनाउने प्रतियोगितामा आयोजक मलेशिया सहित नेपाल, बहराइन, भुटान, हङकङ, कुवेत, सिंगापुर, ओमान, कतरा र संयुक्त अरब इमिरेट्स (युएई)

नेपाली क्रिकेट टोली अमेरिका प्रस्थान

नेपाल क्रिकेट संघ(क्यान)ले एक कार्यक्रमको आयोजना गरेर श्रृंखला भ्रमण गर्न लागको टोलीलाई शनिबार बिदाई गरेको हो । टोली आजै अमेरिका जाँदैछ । टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज, क्यानका

एसियन सिनियर भलिबल : नेपाली महिला टोलीको लगातार दोस्रो जित

महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ । शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् । अब नेपालले तेस्रो खेलमा शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

अभ्यास खेलका लागि महिला क्रिकेट टीम बिहीबार बंगलादेश जाँदै

नेपालले कतारी टिमसँग पनि अभ्यास खेल खेल्ने छ । टी–२० विश्वकपको छनोटमा नेपालले पहिलो खेल नोभम्बर २२ मो दुबईस्थित आइसीसी एकेडेमीमा हङकङसँग खेल्नेछ ।