४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


एमाले विधान महाधिवेशन : पार्टी सञ्चालन प्रक्रियामा टोली नेताहरूको असन्तुष्टि

सरकार र पार्टीको सम्बन्ध प्रष्ट पार्नुपर्ने भन्दै उहाँले नेतृत्वको नजिक हुनेहरूले मात्र अवसर पाएकाले विधि बनाउनुपर्नेमा जोड दिनुभयो ।