१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सिरीजंघामा टोल विकास संस्थामार्फत् योजना सञ्चालन

ताप्लेजुङ, मंसिर ६ । ताप्लेजुङको सिरीजंघा गाउँपालिकाले उपभोक्ता समितिको काम प्रभावकारी नभएपछि टोल विकास संस्थामार्फत् योजना सञ्चालन गर्ने नीति लिएको छ । उपभोक्ता समितिबाट भएका काम पारदर्शी नभएको गुनासोहरु बढ्न