२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


पेट्रोल ढुवानीमा ट्यांक ट्रक लकिङ सुरु

काठमाडौं । नेपाल आयल निगमले ट्यांक ट्रक लकिङको सुरुवात गरेको छ । अमलेखगञ्जस्थित नेपाल आयल निगमको मधेश प्रदेश प्रादेशिक कार्यालयमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पेट्रोल लोड गरिएको ट्यांकरमा