१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सर्लाहीमा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु, दुई जना घाइते

सर्लाही । जिल्लाको दक्षिण पश्चिम भेगस्थित गोडैता नगरपालिका–८, सिसौटियामा मंगलबार राति ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । गाउँको भित्री सडकमा बाँस लोड गरिएको ना ५ त ६१८२ नम्वरको

ट्याक्टरको ठक्करबाट १८ महिने बालकको मृत्यु

काठमाडौं । कैलालीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । टिकापुर नगरपालिकाका तनविर अन्सारीका १८ महिने छोरा हारिसको सोमबार मृत्यु भएको हो । सोही ठाउँमा पार्किङ गरिराखेको सु.प.प्र.०१–००२ त

बझाङमा ट्याक्टर दुर्घटना

बझाङ । बझाङको दुर्गाथली गाउँपालका ५ बाझकाँडा जाफरीबाट बाझकाँडातर्फ जार्दै गरेको ट्याक्टर दुर्घटना भएको छ । गिट्टि लोड गरी जाने क्रममा ट्याक्टरको ट्राली सडक छेउमा पल्टिँदा ट्याक्टरमा सवार केही व्यक्तिहरु

मलामी बोकेको ट्याक्टर दुर्घटना : २ जनाको मृत्यु, ४४ घाइते

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका– १० मा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४४ जना घाइते भएका छन् । शुक्रबार दिउँसो मलामी लिएर फर्कदै

मकवानपुरमा ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु, २६ घाइते

काठमाडौं । मकवानपुरमा ट्याक्टरको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्टरमा सवार २६ जना सामान्य घाइते भएका हुन् । बागमती गाउँपालिका–७ पाथीभरामा ना. ६ त ८०७३ नम्बरको

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु

मृत्यु हुनेमा स्थानीय १७ वर्षीया किशोरी सलिना राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

कैलालीमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु, एक गम्भिर घाइते

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीमा आइतबार बिहान ट्याक्टरले स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ भने पछाडि सवार एक युवती गम्भिर घाइते भएकी छिन् । कैलालीको कुचौनि

बागलुङबाट चार ट्याक्टर नियन्त्रणमा

प्रहरीले बागलुङ नगरपालिका स्थित खनियाघाटबाट अवैध नदिजन्य पदार्थ बोकेर बागलुङ आउँदै गरेका चार ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।

बर्दियामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु

जिल्लाको ठाकुरबाबा नगरपालिका–७ बाट बाँसगढी–४ बठुवा गाउँमा दुलही पठाउन आएको भे २ त १३१६ नम्बरको ट्याक्टर घर फर्किँने क्रममा शनिबार दिउँसो १२ बजेतिर चोकमा पल्टिँदा दुर्घटना भएको हो ।

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

ताप्लेजुङ, १७ मंसिर । ताप्लेजुङको सिरीजंघा गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको दुर्घटनामा परि घाइते भएका ४ जना मध्य सिरीजंघा गाउँपालिका