१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सिराहामा ट्याक्टरबाट खसेर किशोरको मृत्यु

काठमाडौं । सिराहाको गोलबजार नगरपालिका–६ लभटोलीमा सोमबार साँझ ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ । प्रदेश २–०१–००१–त ०६७५ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय १६ वर्षीय रामरिजन सदायको मृत्यु भएको हो