१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बसुन्धरामा ट्याक्सीको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको बसुन्धरामा ट्याक्सीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३ बसुन्धरामा बा२ज ११९२ नं को ट्याक्सीले बा ९१ प ५४०३ नं को स्कुटरलाई ठक्कर दिँदा गोरखा

तेलको मूल्य बढेपछि काबुलमा साइकल प्रयोगकर्ता बढे

पेट्रोलियम पदार्थको मूल्यअनुसार भाडादरसमेत वृद्धि भएपछि ट्याक्सीका प्रयोगकर्ता कम भएको भन्दै ट्याक्सी व्यवसायी चिन्तित भएका छन् ।

ठूलोभर्‍याङमा तीनवटा सवारी ठोक्कियो, एक जनाको मृत्यु

बिहीबार बिहान बा.१७ च ९२८३ नम्बरको गाडी, बा.१ ज ३८८६ नम्बरको ट्याक्सी र प्रदेश २–०२४ प ४७४२ नम्बरको स्कुटर एक–आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको हो ।

अमेरिकामा नेपाली उबर ड्राइभरमाथि दुर्व्यवहार गर्ने महिला पक्राउ

काठमाडौं, फागुन २८ । अमेरिकाको क्यालिफोर्नियास्थित सन्फ्रान्सिस्कोमा उबर ट्याक्सी चलाउने नेपाली चालक शुभाकर खड्कालाई दुर्व्यवहार गर्ने एक जना पक्राउ परेकी छिन् । सन्फ्रान्सिस्को प्रहरीका अनुसार पक्राउ पर्ने २४ वर्षीया मलेसिया

मनपरी भाडा असुल्दै ट्याक्सीचालक

काठमाडौं, कात्तिक २० । कोभिड–१९ का कारण छ महिनासम्म ‘लकडाउन’ भएपछि सम्पूर्ण भाडाका सवारी–साधन थन्किएका थिए । यसरी आफ्नो सवारी–साधन थन्काएर राख्नुपर्दा घर, गुजारा चलाउनदेखि बैंकको किस्ता तिर्न गाह्रो भएको

ट्याक्सी चढेर दशैंमा घर जानेहरुका लागि बुकिङ खुल्यो !

काठमाडौं । ‘चाडवाड अफर, ट्याक्सी चढि दशैंमा गाउँघर’ नारासहित इजी ट्याक्सी नेपाल एपले ट्याक्सीमार्फत घरजाने सुविधा सहितको बुकिङ्ग खुला गरेको छ । इजी ट्याक्सी नेपालले ट्याक्सी मार्फत घरजानेहरुका लागि बुकिङ

ललितपुर महानगरले अपागंता मैत्री ‘क्याब’ ल्याउदै

ललितपुर, भदौ १५ । अब अपागंता भएका व्यक्तिहरुको हिड्डुल धेरै सहज हुने भएको छ । ललितपुर महानगरपालिकाले अपागंता मैत्री ट्याक्सी (क्याब) ल्याउन लागेकाले उनीहरुको हिड्डुलमा सहजता हुन लागेको हो ।

छोटो दूरीमा सार्वजनिक यातायात चलाउन दिने सरकारको निर्णय, भाडा भने दोब्बर तिर्नुपर्ने

काठमाडौं, असार २५ । सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले

ट्याक्सी व्यवसायी सडकमा, भन्छन्–‘कि त काम देऊ, कि त माम देऊ सरकार’ (भिडियो)

दीपक श्रेष्ठ र लक्ष्मण डंगोल (इमेज) काठमाडौं, असार १६ । लामो समय ‘लकडाउन’ हुँदा ट्याक्सी चलाउन नपाएको भन्दै ट्याक्सी व्यवसायीहरु आन्दोलित भएका छन् । आम्दानीको स्रोत बन्द भएको भन्दै ट्याक्सी