२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ट्युनिसियाली तटमा डुंगा दुर्घटना हुँदा ७ जना आप्रवासीको मृत्यु, ६७ वेपत्ता

एजेन्सी । उत्तरी ट्युनिसियाको तटमा आप्रवासी सवार रहेको दुर्घटना हुँदा करिब ७ जनाको मृत्यु भएको छ। डुंगामा सवार ६७ जना वेपत्ता रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका हुन् । पछिल्लो दुई