१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चर्चित मोडलले ग्ल्यामर छोडेर अपनाइन ड्राइभरको पेशा

एजेन्सी । कुनै समय मोडलिङ र ग्ल्यामरको दुनियाँमा रहेकी इंग्ल्यान्डकी मोडल मिली एभर्टले अहिले सबै छोडेर ट्रक ड्राइभरको पेसा अपनाएकी छिन् । बेलायती पत्रिका ‘डेली स्टार’का अनुसार त्यहाँ ट्रक चालकको