१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


अमेरिकामा मास्कको प्रयोग बाध्यकारी बनाउन गरिएको आग्रह ट्रम्पद्वारा अस्वीकार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आम नागरिकलाई मास्क प्रयोगका लागि अपिल गर्न अस्वीकार गर्नु भएको छ । फक्स न्यूजसँग अन्र्तवार्ताका क्रममा ट्रम्पले देशव्यापी रुपमा मास्क अनिवार्य गर्ने पक्षमा आफू