कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका सुरइ नदिमा मल्ट्रिस्पायन ट्रस पुल निर्माण अन्तिम चरणमा पुगेको छ । दुईवटा स्थानीय तह जोड्ने ट्रस पुल निर्माणसँगै दुवै पालिकाका स्थानीय खुशी भएका छन् ।