काठमाडौं, मंसिर १५ । ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदनले नेपालमा भएका मुख्य भ्रष्टाचारका प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले संरक्षण दिएको आरोप लगाएपछि सरकारले यसको प्रतिवाद गरेको छ । तर केहीले भने
काठमाडौं, मंसिर १४ । सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन अस्वीकार गरेको छ । सरकारका प्रवक्ता, सूचना सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरूङले आइतबार पत्रकार सम्मेलन गरी प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको भन्दै
काठमाडौं, मंसिर १३ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन पढ्न आग्रह गरेको छ । शनिबार एक विज्ञप्तिमार्फत् प्रमुख प्रतिपक्ष दल कांग्रेसले ‘भ्रष्टाचारीको अनुहार नहेर्ने’ अभिव्यत्ति दिँदै
काठमाडौं, मंसिर १२ । नागरिक अभियन्ताहरुले नेपालमा भ्रष्टाचार बढेको प्रतिवेदन सार्वजनिक हुनुले सबै नागरिकलाई लज्जित बनाएको बताएका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनलको हालै प्रकाशित विश्वव्यापी प्रतिवेदनले पछिल्लो १२ महिनामा नेपालमा भ्रष्टाचार
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनलले गरेको एक सर्वेक्षणमा एसियाका १७ देशमध्ये नेपालमा भ्रष्टाचार वृद्धिको अवस्था चिन्ताजनक देखिएको छ । नेपालका ८४ प्रतिशत जनताले भ्रष्टाचार देशको सबैभन्दा ठूलो समस्या हो भनेका छन् ।
काठमाडौं, साउन १७ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले नागरिकस्तरबाटसमेत संस्थागत भ्रष्टाचार हुने गरेको औंल्याएको छ । भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्याक्रम लागू गरिरहेको टीआई नेपालले सरकारीस्तरबाट हुने भ्रष्टाचारसँगै नागरिकस्तरबाटसमेत