२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


ट्रेड युनियन कांग्रेसको कडा विरोधपछि सहमति लागु भए नभएको अनुगमन हुने

काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसका कार्यवाहक अध्यक्ष तेजेन्द्रजंग कार्कीले रोजगारदाता र ट्रेड युनियनहरुबिच भएको सम्झौता कार्यान्वयन नगरेकोप्रती कडा विरोध जनाउनुभएको छ । कार्कीले सोमबार सिंहदरबारमा श्रम मन्त्रीको अध्यक्षतामा बसेको