१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


‘छक्का पञ्जा ४’को ट्रेलर युट्युब ट्रेन्डिङको पहिलो स्थानमा

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ४’ को ट्रेलर सार्वजनिक भएको ४८ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पर्न सफल भएको छ । शुक्रबार साँझ सार्वजनिक ३ मिनेट २० सेकेन्ड लामो