परीक्षण गरिएका मध्ये ३० प्रतिशत भन्दा बढी व्यक्तिमा संक्रमण देखिने गरेको छ । तर, संक्रमितहरूको सम्र्पकमा आएका व्यक्तिहरूको परीक्षण भने निकै कम मात्रामा भएको पाइएको छ ।
चितवन । चितवनमा नियमित कार्यमा रहेका प्रहरी र बैँकका कर्मचारीमा पनि कोभिड १९ को संक्रमण देखा परेपछि कन्ट्याक्ट ट्रेसिङमा समस्या देखिएको छ । भरतपुर कोभिड– १९ परीक्षण प्रयोगशालामा हिजो स्वाव