काठमाडौं । घरेलु टिम न्युजिल्याण्डले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी–ट्वान्टी क्रिकेट सिरिज जितेको छ । आज भएको पाँचौं तथा अन्तिम खेलमा अष्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै न्युजिल्याण्डले सिरिज ३–२ ले जितेको