२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट ह्याक

काठमाडौं । प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट पिएमओ नेपाल (@PM_nepal_) ह्याक भएको छ । ट्वीटर अकाउण्ट बिहीबार बिहानै ह्वाक भएको हो । आधिकारिक ट्विटर ह्यान्डलबाट असान्दर्भिक पोस्टहरू रिट्विट गरिएको छ