आतंककारी हमलालाई निर्मुल पार्न सैन्य कारबाही सुरु गरेको अमेरिकाले केही समय अघिमात्र अफ्गानिस्तानबाट आफ्नो सेना फिर्ता गरेको छ ।
काठमाडौं । अमेरिकाको ट्वीन टावरमा आतंककारी आक्रमण भएको १९ वर्ष पूरा भएको छ । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावरमा आतंककारी आक्रमण भएको थियो । त्यसपछि अमेरिकाको