२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


ट्राभल्स एजेन्सीबाट कैलालीका १ सय ३० नेपाली ठगिए

काठमाडौं । ट्राभल एजेन्सीका कारण रोजगारीका लागि कैलालीको टिकापुर नाकाबाट भारत गएका नेपालीहरु भारतको पलियाबाट नेपाल फर्केका छन् । बर्दादेवी टूर एण्ड ट्राभल्स प्रालिबाट टिकट लिएर भारत गएका एक सय