२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


‘ठमेलमा पर्यटक आए, बढेन व्यापार’

काठमाडौं । ठमेल भन्नासाथ विदेशी पर्यटकको जमघट हुने महत्वपूर्ण गन्तव्यका रूपमा चिन्ने गरिन्छ । हुन पनि नेपाल घुम्न आउने प्रायः पर्यटक सकेसम्म यहाँ पुगेकै हुन्छन् । विशेष गरी यहाँ पर्यटकीय

ठमेलमा ‘न्यु इयर इभ ठमेल सडक महोत्सव’ हुँदै

काठमाडौं । अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘न्यु इयर इभ ठमेल सडक महोत्सव’ हुने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी गराइएको हो । ठमेल पर्यटन विकास

ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न माग

काठमाडौं । पर्यटन व्यवसायीहरुले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन् । पर्यटन व्यवसायीहरुले नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेलमा पुग्ने गरेको भन्दै सरकारले ठमेललाई विशेष पर्यटकीय

ठमेलभित्र अव्यवस्थित इन्टरनेटका तार काट्न सुरु

काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रको अवस्थित इन्टरनेटका तार काट्न सुरु गरिएको छ । ठमेल पर्यटन विकास परिषदले ठमेललाई सफा र व्यवस्थित बनाउन जथाभाबी छरिएर रहेका इन्टरनेटका तार काट्न

ठमेलमा बौद्ध ग्रन्थ प्रज्ञापारमिता पाठ

काठमाडौं । काठमाडौं उपत्यकाको सबैभन्दा जेठो बहालको रुपमा चिनिएको लिच्छवीकालिन थंबही, ठमेलमा बौद्ध ग्रन्थ प्रज्ञापारमिता पाठ भइरहेको छ । ऐतिहासिक बिक्रमशील महाविहार, भगवान बहालमा महामंजुश्रीले लेखेको भनिएको सूवर्ण अक्षरको शतसहस्रिका

ठमेलका व्यवसायीलाई चुनावको चटारो, वैज्ञानिक व्यवस्थापन गर्ने दाबेदारकाे दाबी

कोभिडको समयमा ३० प्रतिशत विस्थापित व्यवसायीलाई पुनःस्थापना गर्न र नेपाल सरकारबाट औपचारिक रूपमै ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गराउन आफू प्रतिबद्ध रहेको परिषद् अध्यक्षका दावेदार भवेश्वर शर्मा बताउनुहुन्छ ।

ईमेजले मनायो होली विशेष कार्यक्रम

काठमाडौं । ईमेज च्यानलले होली पर्वको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम गरेको छ । काठमाडौंको ठमेलमा गरिएको कार्यक्रममा नेपालका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए । चर्चित कलाकारहरु धमेन्द्र सेवाङ, कमल

ठमेलका पर्यटन व्यवसायी विस्थापित हुने अवस्थामा

काठमाडौं, माघ १५ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले मूलुक नै आतङकित बनाईरहेका बेला पर्यटन व्यवसाय पुनः थला पर्ने स्थितीमा पुगेको छ । पर्यटकको थलो नै मानिने प्रसिद्ध पर्यटकिय स्थल ठमेलका

क्रिसमसमा सेलाएको ठमेल : पर्यटक आगमन नगन्य, ओमिक्रोनको आतंकले व्यवसायी त्रसित

न पर्यटक, न व्यापारको चहलपहल यतिबेला यहाँका व्यवसायीहरू न भोक, न निद्राको अवस्थामा दिन कटाइरहेका छन् । यद्यपि एकदिन न एक दिन समय सुध्रिने उनीहरूको विश्वास सेलाएको छैन ।

छायाँ सेन्टरमा ‘जी.इ फेस्ट’ सांगितिक कार्यक्रम हुने

काठमाडौं । यही डिसेम्बर ४ मा काठमाडौंको ठमेल स्थित छाँया सेन्टरमा जी.ई फेस्ट ग्यारेज इन्टरटेनमेन्ट र आइएसएस साउन्डले सांगितिक कार्यक्रम आयोजना गर्ने भएका छन् । कोरोना महामारीपछि मौन रहेको उद्योगलाई