२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


चौबिसै घण्टा ठमेल खोल्ने निर्णयको विरोधमा स्थानीय

काठमाडौं । सरकारले काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रलाई २४सै घण्टा खुला गर्ने तयारी थालेपछि यहाँका बासिन्दाले असन्तुष्टि जनाएका छन् । ठमेल पर्यटकीय मात्रै नभइ आवासीय क्षेत्र समेत भएकाले स्थानीयको