१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेस, एमाले र माओवादीले देश खोक्रो बनाए : अध्यक्ष लिङ्देन

शनिबार सुनसरीको धरान राप्रपा नगर समितिले विजयपुरमा आयोजना गरेको शुभकामना तथा बधाइ कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले देशको ढुकुटी रित्तो बनाउने कांग्रेस, एमाले र माओवादीसँग सचेत हुन नागरिकसँग आग्रह गर्नुभयो ।

ठूला दलका नेताले देशलाई ५५ अर्बमा बेचिसके : ज्ञानेन्द्र शाही

शुक्रबार डडेल्धुरामा सञ्चारकर्मीसँग कुरा गर्दैै प्रवक्तासमेत रहेका नेता शाहीले कांग्रेस र कम्युनिष्ट मिलेर देशलाई ५५ अर्बमा बेचेको आरोप लगाउनुभयो । एमसीसी सम्झौता गरेर ठूला दलले देश र जनताको टाउकाको मोल

निर्वाचनलाई ठूला दलको सिण्डिकेटविरुद्ध प्रयोग गरौं : लिङ्देन

अधिकांश समय नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रको आलोचना गर्न खर्चनुभएका लिङ्देनले २०४६ सालदेखि सीमित राजनीतिक दलको सिण्डिकेटमा देश फसेकोले त्यसबाट मुक्त हुन अहिलेको निर्वाचनलाई प्रयोग गर्नुपर्ने बताउनुभयो ।