५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


ठूला पार्टीले देशलाई असफल राष्ट्रको बाटोमा धकेले : राजेन्द्र लिङ्देन

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्देनले ठूला पार्टी देशलाई असफल राष्ट्र बनाउने काममा एक अर्काको सहयोगी बनिरहेको आरोप लगाउनुभयो ।