१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंको धुम्बाराहीस्थित गोदामबाट ठूलो परिमाणमा म्याद गुज्रिएको वियर बरामद

काठमाडौं । काठमाडौंको धुम्बाराहीस्थित गोदामबाट ठूलो परिमाणमा म्याद गुज्रिएको वियर बरामद गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले धुम्बाराहीको गोदामबाट म्याद गुज्रिएको बाह्रसिंगे बियर बरामद गरेको

सितापाइलाबाट ठूलो परिमाणमा नक्कली ह्विस्की बरामद, चार जना पक्राउ

काठमाडौं । काठमाडौंको सितापाइलाबाट प्रहरीले ठूलो परिमाणमा नक्कली ह्विस्की बरामद गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले डेढ करोड रुपैयाँ बराबरको नक्कली रेडलेबल ह्विस्कीसहित चार जनालाई पक्राउ गरेको हो