काठमाडौं, भदौ २९ । काठमाडौंको ठूलो भ–याङमा झारफुक गरेर बोक्सी झार्ने नाममा ललितपुरको लुभुकी महिलालाई यातना दिएको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरका धामी काम गर्ने दिपेन्द्र