२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


खोरुङ्वा खोलाको किनारले धानेकाे चुँदारा पेशा

विगत २० वगर्षदेखि यसरी काठसँगै आफ्ना सपना खोपी रहेका छन् आठराई त्रिवेणी गाउँपालिका–५ ताप्लेजुङका कुमार विक । उनले तेह्रथुमको खोरुङ्वा खोलाको किनारमा काठका सामाग्री बनाउँदै आएको धेरै भयो ।

ठेकी बनाउन नयाँ प्रविधि, उत्पादन बढ्यो

पानीघट्ट मसिन जोडेर दैनिक चार वटा मात्र ठेकी उत्पादन हुने गरेकोमा विद्युतीय प्रविधिबाट दैनिक १० वटा ठेकी उत्पादन हुने गरेकोे उद्यमी बताउँछन् ।