११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


अदालतको आदेशले कालोसूचीमा रहेका ठेकेदारलाई कारबाही गर्न सकिएन : मन्त्री यादव

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रणुकुमारी यादवले अदालतको आदेशका कारण कालोसूचीमा रहेका ठेकेदारहरुलाई कारबाही गर्न नसकिएको स्पष्टिकरण दिनुभएको छ । मन्त्री यादवले अदालतको आदेशकै कारण हुलाकी राजमार्गको हजारौं ठाउँको

ठेकेदार ठान्नेहरूबाट मधेश मुक्त भएको छ : अध्यक्ष ओली

एमाले सरकारले कुरा नभई काम गरेर देखाउने गरेको ओलीले बताउनुभयो । २२ वर्ष पहिला आफ्नो सरकारले ल्याएको हुलाकी सडकको अवधारणाले मधेशको विकासले काँचुली फेरेको ओलीको भनाइ छ ।

स्थानीयसँग समन्वय नगर्दा मोरङका आकाशे पुल अलपत्र

विराटनगर महानगरपालिकाको कोशी राजमार्गका विभिन्न तीन स्थानमा आकाशे पुल बनाउने योजना चर्चामा आएको पनि झण्डै तीन वर्ष भएको छ ।

ठेकेदारले श्रमिकको भुक्तानी नदिँदा रसुवाको मैलुङ, स्याफ्रुबेसी सडक खण्डको काम ठप्प

रसुवा । रसुवगढी सडक आयोजना अन्तर्गत मैलुङ, स्याफ्रुबेसी सडक खण्डको स्तरोन्नतीको काम ठप्प भएको छ । मैलुङ–स्याफ्रुबेसी खण्डको १९ किमी सडक भारत–सिद्धिसाई जेभीलाई कालोपत्र गर्ने जिम्मेवारी दिएको थियो । ठेकेदारले

ठेकेदारलाई कारबाही गर्न थालेपछि धमाधम निर्माण हुन थाले अलपत्र पुलहरू

त्यस्तै गिताङ्ग खोलाको पुल निर्माणका लागि नागाजुङ्ग कम्पनीले आर्थिक वर्ष ०७३/०७४ मा ३ करोड ५७ लाखमा सम्झौता गरेको थियो ।

ठेकेदारको लापरवाहीका कारण दुधकोशी खानेपानी आयोजनाको काम समयमै सकिएन, स्थानीय मर्कामा

दिवस रिजाल खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाको दुधकोशी खानेपानी आयोजनाको काम ठेकेदारको लापरवाहीका कारण समयमै सम्पन्न हुन सकेको छैन । २०७६ पुस मसान्तामा निर्माण सम्पन्न हुनुपर्ने दुधकोशी लिफ्टिङ खानेपानी आयोजना

सेनाको ठेक्कामाथि लेखा समितिको छानविन, ५२ अर्बको ठेक्कामा अनियमितताको उजुरी

काठमाडौं–तराई द्रूतमार्गमा नेपाली सेनाको ठेक्कामाथि संसदको लेखा समितिले छानविन सुरु गरेको छ । सेनाले ग्लोबल टेन्डरमार्फत आह्वान गरेको ५२ अर्बको ठेक्कामा अनियमितता भएको उजुरी परेपछि लेखा समितिले छानविन सुरु गरेको

ठेक्का हात परेपछि ठेकेदार नै फरार, ६ वर्षदेखि बनेन स्वास्थ्यचौकी भवन

सरकारले ७ सय ५३ स्थानीय तहमा एकैसाथ अस्पताल शिलान्यास गरे पनि स्वास्थ्यचौकी भवनको अलपत्र अवस्थाले शिलान्यासको तामझामलाई गिज्याइरहेको छ ।

ठूला आयोजनामा ढिलासुस्ती, काम ३० प्रतिशतमात्र

पाँचथर, कात्तिक २९ । पाँचथर र ताप्लेजुङमा संचालनमा रहेका आयोजनाहरुले अपेक्षित गति लिन सकेका छैनन् । पुर्वाधार विकास कार्यालय पाँचथरबाट पाँचथर र ताप्लेजुङमा संचालन भएका ३२ वटा ठुला योजनाहरु संचालनमा

कर्णालीको चामल भक्तपुरमै बेचियो

सुर्खेत, कात्तिक १७ । कर्णाली प्रदेशका जनताको भोक मेटाउन भनेर पठाइएको अनुदानको चामल भक्तपुरमा महँगो मूल्यमा बिक्री गर्ने गरेको रहस्य खुलेको छ । दुुर्गम छ जिल्लाका नागरिकलाई अनुदानको रुपमा पठाइएको