१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


नारायणगढ–बुटवल सडक बिस्तार तीन महिनाभित्र सम्पन्न नगरे ठेक्का तोडिने

काठमाडौं । निर्माण कम्पनीले नारायणगढ–बुटवल सडक आगामी डिसेम्बरसम्म स्तरोन्नतिको काम सम्पन्न नगरे सरकारले ठेक्का तोड्ने भएको छ । नारायणगढ–बुटवल सडक बिस्तार योजना निर्माणको लागि तेस्रो पटक म्याद थप्दा पनि काम

समयमै भुक्तानी र ठेक्काको म्याद थप गर्नुपर्ने मागसहित निर्माण व्यवसायीहरुको राष्ट्रिय सम्मेलन

काठमाडौं । निर्माण व्यवसायीहरुले निर्माणको भुक्तानी गर्न, ठेक्काको म्याद थप गर्न र मूल्यवृद्धि फ्रिज नगर्न सरकारसँग माग गरेका छन् । शुक्रवार नेपाल निर्माण व्यवसायी महासंघको राष्ट्रिय भेलामा उपस्थित हुन ७७

नारायणगढ बुटवल खण्डमा ठेक्का थप

काठमाडौं । नारायणगढ–बुटवल सडकखण्ड विस्तार सकिसक्नु पर्ने अवधिमा जम्मा १८ प्रतिशत मात्रै काम गरेको ठेकेदार कम्पनीलाई सरकारले एक वर्ष थप्ने तयारी गरेको छ । १ सय १३ किलोमिटर लामो सडकखण्ड

नारायणगढ-बुटवल सडकको ठेक्का रद्ध गर्ने चेतावनी मन्त्री राईको चेतवानी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले नारायणगढ–बुटवल सडक आयोजनाको ठेक्का रद्ध गर्ने चेतावनी दिनुभएको छ । बुधबार प्रतिनधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री

महालेखा प्रतिवेदन : अदालतमा अनियमितता, नयाँ भवन निर्माणको ठेक्कामै झेल

हालको सर्वोच्च अदालतको भवन पछाडि नेपाली सेनाको क्याभलरी रहेको भागमा सर्वोच्चको नयाँ भवन बनाउन २०७७ चैत १९ मा विनापुरी कालिका–समानान्तर जेभीसँग करिब ५ अर्ब ८७ करोड ६ लाखमा सम्झौता भएको

ठेक्का लागेको नौ वर्षमा पनि बनेन इलाम र माइजोगमाइ जोड्ने पुल

पुल निर्माण स्थानीय तह मातहतमा नरहे पनि निर्माण, समन्वय र अनुगमनको कार्यमा भने आफूहरू लाग्ने इलाम नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको बताउँछन् । स्थानीयको सहजताका लागि आफूहरूले सम्बन्धित निकायसम्म पुगेर खबरदारी गर्ने

नेपाली सेनाले हिमाल सरसफाईमा बढी मूल्यमा ठेक्का दिएपछि छानविनका लागि अख्तियारमा उजुरी

काठमाडौं । नेपाली सेनाले चारवटा हिमाल सरसफाईको लागि बोलपत्र आह्वान गरेको ठेक्कामा बिवाद भएको छ । सेनाले ४ वटा हिमालमा थुप्रिएको फोहोर काठमाडौं ल्याउनका लागि कम मूल्य तोक्ने कम्पनीलाई ठेक्का

दुई दशकपछि मझगाउँ विमानस्थल निर्माण कार्य सुरु

अहिले विमानस्थलको धावन मार्गको रोलिङ र फिलिङको काम सुरु भएको छ । विभिन्न चरणमा निर्माण गरिन लागेको विमानस्थलको पहिलो चरणमा १५ सय २५ मिटर क्षेत्रमा धावन मार्ग निर्माण गरिने छ

सार्वजनिक सम्पत्तिको दोहन बढ्दो, किन हुन्छ ठेक्का प्रणालीमा सेटिङ ?

आर्थिक कारोबार हुने ठाउँमा अनियमितता हुनु स्वाभाविक नै मान्न सकिने सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता विष्णुप्रसाद कोइरालाको तर्क छ ।

स्थानीयसँग समन्वय नगर्दा मोरङका आकाशे पुल अलपत्र

विराटनगर महानगरपालिकाको कोशी राजमार्गका विभिन्न तीन स्थानमा आकाशे पुल बनाउने योजना चर्चामा आएको पनि झण्डै तीन वर्ष भएको छ ।