१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंमा फोहोरको डङ्गुर : उधारो सहमतिले बारम्बार अवरोध, स्थायी समाधानमा ध्यानै गएन

लामो समय उठ्न नसकेको फोहर कुहिएपछि निस्केको दुर्गन्धले सडक छेउछाउका व्यापार व्यवसायमा पनि असर परेको व्यापारीहरू बताउँछन् । दुर्गन्धले गर्दा ग्राहकहरु नआउने गरेको उनीहरूको दुखेसो छ ।