२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


डडेल्धुरामा एक युवक मृत फेला

डडेल्धुरा । डडेल्धुरामा एक युवक मृत फेला परेका छन । जिल्ला सदरमुकाम बागबजारमा घर नजिकै २३ वर्षीय युवक दीपेन्द्र धामी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जानकारी दिएको छ

डडेल्धुराको जोगबुढामा हेलिप्याड निर्माण

डडेल्धुरा, असार २१ । डडेल्धुरामा नाईट भिजन सुविधासहितको हेलीप्याड निर्माण कार्य सम्पन्न भएको छ । नगरपालिको आर्थिक सहयोग र नेपाली सेनाको सहकार्यमा परशुराम नगरपालिका वडा नम्वर–१२ जोगबुडा रंगुन नदी तटीय

डडेल्धुरामा निषेधाज्ञा खुकुलो हुँदा संक्रमणको जोखिम उच्च

डडेल्धुरा, असार १८ । निषेधाज्ञा खुकुलो भएसँगै डडेल्धुरामा अहिले चहलपहल बढेको छ । लामो समयदेखि संचालन नभएको व्यापार, व्यवसाय सबै संचालनमा आएपछि जिल्लाका विभिन्न स्थान तथा बाहिर जिल्लाबाट समेत सदरमुकाम

डडेल्धुरामा निषेधाज्ञा खुकुलो पार्दै ८ दिन थप

डडेल्धुरा, असार १५ । डडेल्धुरामा जारी भएको निषेधाज्ञा खुकुलो पार्दै ८ दिनका लागि फेरि थपिएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले

डडेल्धुराको सुनखोला नदीमा पुल निर्माण

डडेल्धुरा, असार १३ । वर्षेनी धनजनको क्षति पुर्‍याउँदै आएको डडेल्धुराको सुनखोलामा पुल निर्माण हुन थालेपछि स्थानीय हर्षित भएका छन् । डडेल्धुराको भित्रि मधेश उपत्यकामा रहेको सुनखोलामा करिब १० करोड रुपैयाँको

डडेल्धुराका अधिकांश ग्रामीण सडक अवरुद्ध

स्थानीय तहहरूले मापदण्ड विपरित ग्रामीण सडक निर्माण गर्दा वर्षातमा डडेल्धुराका अधिकांश सडक जोखिमपूर्ण हुने गरेका स्थानीयले बताएका छन् ।

तरकारीमा अज्ञात रोग लागेपछि डडेल्धुराका किसान चिन्तित

डडेल्धुरा । मौसमी तरकारीमा अज्ञात रोग लागे पछि डडेल्धुराका किसान चिन्तित भएका छन् । फागुनमा बाली लगाएर जेठ असारसम्ममा बिक्री गरी आय आर्जन गर्दै आएका किसानहरु तरकारीबालीमा रोग लागेसँगै चिन्तित

डडेल्धुरामा निर्माण सामग्रीको मूल्य ३० प्रतिशतले वृद्धि

डडेल्धुरा । लामो लकडाउनका कारण डडेल्धुरामा निर्माण सामग्रीको मूल्य ३० प्रतिशतले वृद्धि भएका छ । ७५ रुपैयाँ बिक्री मूल्य रहेको रडको मूल्य बढेर अहिले एक सय १० रुपैयाँ पुगेपछि निर्माण

डडेल्धुरामा भारी वर्षा, सजग रहन विभागकाे आग्रह

जिल्लाको आधा जनसंख्या रहेको भित्रीमधेश क्षेत्रको रंगुनखोलालगायत आसपासका साना खोलाहरूमा पनि बाढी आउन सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।

घटालस्थान डुबानमा

डडेल्धुरा, असार १ । चार दिनदेखिको लगातार वर्षाका कारण सुदूरपश्चिमको प्रसिद्ध धार्मिक क्षेत्र घटालस्थान डुबानमा परेको छ । महाभारतका चर्चित पात्र पाण्डव भिमका हिडम्बनातर्फका पुत्र घटोत्कचका नामले प्रसिद्ध शक्तिशाली देवता