अमरगढी, मंसिर ८ । डडेल्धुरा आन्तरिक राजस्व कार्यालयले कर नतिर्ने व्यवसायीलाई ब्याज मिनाह गर्ने भएको छ । लामो समयदेखि कर विवरण नबुझाएका व्यवसायीलाई जरिवाना, थप दस्तुर र ब्याज नपर्ने कार्यालयले
डडेल्धुरा, मंसिर ५ । स्वरोजगारका लागि आवेदन फाराम भरेका डडेल्धुराका युवाहरुलाई बजेट अभावमा तालिम सञ्चालन गर्न समस्या भएको छ । जिल्लास्थित सरकारी कार्यालय घरेलु तथा साना उद्योग कर्यालयमा नियमित कार्यक्रमअन्तर्गत्
डडेल्धुरा, मंसिर २ । डडेल्धुरामा पहिलो पटक कंक्रिट उद्योग खुलेको छ । ईन्जिनियरिङ अध्ययनका बिद्यार्थी टेक बहादुर बिष्टले आफ्नै लगानीमा अमरगढी नगरपालिकाको कीर्तिपुरमा ईंट्टा फेबरबल्क, र सिएसईबि क्रंक्रिट उत्पादन शुरु
डडेल्धुरा, कात्तिक २९ । रात्रिकालिन समयमा सडक चौपायहरुबाट हुने सडक दुर्घटना न्यूनिकरणका लागि डडेल्धुराका युवाहरुले चौपायाहरुलाई रेडियम बेल्ट लगाइदिएका छन । गाई तथा कुकुर तिहारको अवसरमा सामाजिक संस्था नयाँ युवा
डडेल्धुरा, कात्तिक २५ । डडेल्धुरामा चितुवाको आक्रमणमा परी दुईजनाको ज्यान गएको छ । भागेश्वर गाउँपालिका वडा नम्बर–१ का १२ वर्षीय दिलिप साउद र शिवनाथ गाउँपालिका वडा नम्बर–४ की २१ वर्षीया
अमरगढी, कात्तिक २४ । डडेल्धुरामा चितुवाले आक्रमण गर्दा एक बालकको ज्यान गएको छ । भागेश्वर गाउँपालिका–१ रुपालमा चितुवाले आक्रमण गर्दा बालकको ज्यान गएको हो । स्थानीयवासी कृष्ण साउदका अन्दाजी १२
डडेल्धुरा, कात्तिक २० । डडेल्धुरामा हवाई चप्पलको उत्पादन सुरु गरिएको छ । निजी विद्यालयका स्थानीय शिक्षक रामशरण रोकाले हवाई चप्पलको उत्पादन सुरु गर्नुभएको हो । ‘लकडाउन’ले सबै व्यवसाय ठप्प भएपछि
डडेल्धुरा, कात्तिक १८ । जंगली जनावरको आतंकबाट खेती गर्न नपाएपछि सडकमा व्यवसाय गर्दै आएका डडेल्धुराका स्थानीयले मनग्य आम्दानी गर्न थालेका छन् । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला छुट्ट्याउने मुख्य चोकको रुपमा
डडेल्धुरा, कात्तिक २ । सुदूरपश्चिमको प्रसिद्ध भगवती तथा डडेल्धुराको प्रमुख धार्मिक पर्यटकिय स्थल उग्रतारा मन्दिरमा कोरोनाका कारण अष्ठमी मेला नहुने भएको छ । अमरगढी नगरपालिका ८ को दशरथचन्द राजमार्गसँगै सुन्दर
डडेल्धुरा । ब्यवस्थित पार्किङ नहुँदा डडेल्धुराका बजार क्षेत्रमा सर्वसाधारणलाई सास्ती भएको छ । अमरगढी नगरपालिकाको बागबजार लगायत बजार क्षेत्रमा ब्यवस्थित पार्किङ नहुदा स्थानियले सास्ती खेप्नु परेको हो । सदरमुकाम बागबजारमा