१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कोरोनाका बारेमा थप सूचनाका लागि चीनलाई दवाव नदिन डब्लुएचओको आग्रह

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसका बारेमा थप जानकारीका लागि चीनलाई दवाव नदिन आग्रह गरेको छ । बेलायतले यसअघि कोरोनाको भाइरस चीनको वुहानस्थित ल्याबहरुबाट बाहिरिएको जनाएको थियो

भारतमा तत्काल चिकित्सा सहयोग गर्न डब्लुएचओको अपील

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर गएको जनाएको छ । कोरोना विरुद्धको खोपको कमजोर वितरण प्रणालीका कारण महामारी फैलिएको डब्लुएचओले दावी गरेको छ । भारतमा

कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख नाघ्यो, दुई महिनामा झन्डै थपिए दोब्बर संक्रमित

डब्ल्यूएचओ प्रमुख डा टेड्रोस अडानोम गेबेरियससले शुक्रबारमात्रै संक्रमितको संख्या र मृत्युदर बृद्धि भइरहेको प्रति चिन्ता व्यक्त गर्नुभएको थियो ।

चीनको प्रयोगशालाबाट कोरोना भाइरस लिक भएको बारे फेरि बोल्यो डब्लुएचओ

विश्व स्वास्थ्य संगठनको एक टोलीले १४ जनवरीदेखि १० फेब्रअरीसम्म चीनको वुहान शहरको भ्रमण गर्दै अध्ययन गरेको थियो । चीनको वुहान शहरमा २०१९ को डिसेम्बरमा सबैभन्दा पहिला कोरोना भाइरसको संक्रमण देखिएको

चीनमा कोरोना भाइरसबारे निकालिएको निष्कर्ष विश्वसनिय नभएको डब्लुएचओको दावी

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको बारेमा चीनको एक प्रयोगशालाबाट निकालिएको निष्कर्षबारे थप अनुसन्धान आवश्यक रहेको जनाएको छ । डब्लुएचओ प्रमुख टेड्रस अडानोम गेब्रेयसिसले कोरोना भाइरसबारेका निष्कर्ष

अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपमा खराबी नरहेको डब्लुएचओको दावी

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्धको खोप अभियान नरोक्न अपिल गरेको छ । युरोपका विभिन्न देशहरुले अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप तत्कालका लागि लगाउन रोकेका बेला डब्लुएचओले अभियानलाई निरन्तरता दिन

कोरोना भाइरस ल्याबबाट लिक नभएको डब्लुएचओको निष्कर्ष

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस ल्याबबाट लिक नभएको दाबी गरेको छ । भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न चीनको वुहान पुगेको संगठनको विज्ञ टोलीले ल्याबबाट भाइरस लिक भएको

डब्लुएचओको टोली वुहानमा

काठमाडौं, माघ १८ । कोरोना भाइरसको उत्पत्तिका बारेमा अनुसन्धान गर्न खटिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोलीले आइतबार संक्रमण फैलिएको भनिएको चीनको वुहान बजारको भ्रमण गरेको छ । समूहका सदस्यहरुले

कोरोनाविरुद्धको खोपको असमान वितरणले थप विपत्ति निम्त्याउँछः डब्लुएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले असमान कोभिड खोप नीतिका कारण कोराना नियन्त्रणमा अपेक्षाअनुसार सफलता हासिल नभएको जनाएको छ । डब्लुएचओका प्रमुख टेड्रेस अडानोम गेबेरियससले धनी राष्ट्रका सक्षम मानिसले

डब्लुएचओका दशजना वैज्ञानिक चीन जाने

काठमाडौं, पुस २७ । चीनले कोरोना भाइरसको अन्तर्राष्ट्रिय अनुसन्धान रोक्न खोजेको आरोप लागिरहेका बेला कोरोना (कोभिड–१९) को उत्पत्तिका बारेमा अनुसन्धान गर्न आगामी बिहीबार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का दशजना वैज्ञानिकहरु चीन