भरत शर्मा पाल्पा । कोरोना महामारीका कारण पाल्पामा पर्यटक आवागमन बन्द भएपनि पर्यटकीय पूर्वाधार निर्माणका काम भने धमाधम भइरहेका छन् । लुम्बिनी प्रदेश सरकारले पाल्पालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने