२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


प्रतिबन्धहरु इमन्दारिताका साथ पालना गर्न डव्लुएचओको अपिल

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) ले युरोपमा लगाइएको प्रतिबन्धमा कडाई नगर्ने हो भने कोरोनाको थप संक्रमण फैलन सक्ने चेतावनी दिएको छ । डव्लुएचओका प्रमुख हैन्स क्लुगले युरोपका अधिकांश राष्ट्रहरुमा