४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


च्याम्पियन्स लिगमा युभेन्ट्सको विजयी सुरुवात

काठमाडौं । इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ । गएराति भएको समूह चरणको पहिलो खेलमा युक्रेनी क्लब डाइनामो किभलाई २-० ले पराजित गर्दै युभेन्ट्सले सुखद सुरुवात