सिन्धुली । सिन्धुलीमा संचालित सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम लक्ष्यभन्दा तीव्र गतिमा भइरहेको छ ।कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये टिविएम संचालन भएको ९ महिनाको अवधिमा ७ दशमलव ५ किलोमिटर
आर्थिक वर्ष २०७१/७२ बाट निर्माण आरम्भ भएको यो आयोजना सम्पन्न हुन अझै तीन वर्ष लाग्ने देखिएको छ । आर्थिक बर्ष २०७९/८० सम्म सम्पन्न गर्ने लक्ष्य लिएर सुरु गरिएको आयोजना कोरोना
पुल भासिएपछि डाइभर्सन बनाइएको थियो । डाइभर्सन बाढीले बगाएपछि फेरि पनि यातायात अवरूद्ध भएको छ । यातायात अवरुद्ध हुँदा बुटवलबाट पूर्व जाने सवारी साधन चल्न सकेका छैनन् ।
वर्षायाममा तिनाउ नदीकै बाढीले वर्षेनी ठूलो क्षति गरिरहेकोमा त्यसमाथि कालीगण्डकीको पानी फर्काएर तिनाउमा मिसाउने हो भने त्यसले विकराल समस्या ल्याउने र तिनाउ बजार नै जोखिममा पर्ने उनीहरूको चिन्ता छ ।
गैंडाकोट नगरपालिकाभित्रका ४ वटा डाइभर्सन पूर्ण रूपमा बगाइसकेको र अर्को एउटा डाइभर्सन पनि आधाभन्दा बढी बगाइसकेको प्रहरीले जनाएको छ ।
हरि शर्मानवलपुर । गएरातिदेखि परेको पानीले डाइभर्सन बगाउँदा बुटवल-नारायणगढ सडक खण्ड बिहानदेखि अवरुद्ध बनेको छ । सो सडक खण्ड अन्तरगत पर्ने पश्चिम नवलपरासीको सुनवलस्थित बडेरा र ज्यामिरेमा बनाईएको डाइभर्सन खहरे
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको भावनालाई कुल्चेर कालीगण्डकी डाइभर्सन योजना शुरु गर्न लागेको भन्दै यसलाई कुनै हालतमा सफल हुन नदिने बताउनुभएको छ । विश्व हिन्दू महासङ्घसहित
पाल्पा र स्याङ्जाको संगमस्थल राम्दीभन्दा साढे दुई किलोमिटर तल ड्याम निर्माण गरी २७ किलोमिटर सुरूङ हुँदै पाल्पाको तिनाउ–२, दोभानहुँदै तिनाउमा पानी खसालेर सिँचाइसँगै जलविद्युत उत्पादन गर्ने सरकारको योजना छ ।
मुग्लिन, भदौ २४ । वर्षासँगै आएको बाढीले चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित हरिपुर खोलामा बनाएको डाइभर्सन बगाएपछि सडक अवरुद्ध बनेको छ । एक महिनाअघि मात्र निर्माण गरिएको डाइभर्सन गए रातिको वर्षासँगै
भरतपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो ।