६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


एटिपि फाईनल्समा नदाल पराजित

काठमाडौं । स्पेनिस टेनिस खेलाडी रफाईल नदाललाई हराउँदै रुसका डानिल मेदबेदेभ ‘एटिपि फाईनल्स’को फाईनलमा प्रवेश गरेका छन् । लण्डनमा जारी वर्षको अन्तिम टेनिस प्रतियोगिताको सेमिफाईनलमा नदाललाई रुसी खेलाडी मेदबेदेभले २–१