२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


पवन ओलीको गीत ‘डाली लपक्कै’ सार्वजनिक

काठमाडौं । अमेरिका बसेरै दोहोरी क्षेत्रमा निरन्तर रूपमा सक्रिय रहेका पवन ओलीको नयाँ गीत ‘डाली लपक्कै’ सार्वजनिक भएको छ। ओलीकै शब्द संगीत, ओली र गायिका शान्ति श्री परियारको स्वर रहेको