२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गर्नुभएको छ । आइतवार बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उहाँ भारत प्रस्थान गर्नुभएको हो । परराष्ट्रमन्त्री राणाले पाँच दिन भारत भ्रमणमा बिताउनु