यस सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोभिशिल्ड ७० देखि ८० र भेरोशिल ८० प्रतिशत विश्वसनीय भएको भन्दै कोभिशिल्ड लगाएका ३० प्रतिशत असुरक्षित हुने तथ्यलाई भुल्न नहुने