१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सरकारले पाँच महिनामा कोरोनाको नाममा खर्च गर्‍यो १३ अर्बभन्दा बढी रकम

काठमाडौं, भदौं ५ । सरकारले कोरोना भाइरस (कोभिड—१९) नियन्त्रणका लागि साउन मसान्तसम्ममा १३ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम खर्च भएको जानकारी दिएको छ । शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै