सर्लाही, असोज १० । डा. गोविन्द केसीको समर्थनमा सर्लाहीका युवाले जुलुस निकालेका छन् । चिकित्सा शिक्षा सुधारका लागि सरकारसँग विगतमा भएका सम्झौताको कार्यान्वयनको माग राख्दै गएको भदौ २९ गतेदेखि आमरण
काठमाडौं, असोज ९ । राष्ट्रिय मानवअधिकार आयोगले विभिन्न माग राखेर अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ । आयोगका सचिव वेदभट्टराईले शुक्रबार विज्ञप्ति निकालेर आयोगले चिकित्सा
काठमाडौं, असोज ८ । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि अनवरत संघर्षरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफ्ना माग पूरा नहुँदासम्म अनशन नतोड्ने प्रष्ट गर्नुभएको छ । त्रिवि शिक्षण अस्पतालमा अनशनरत
काठमाडौं, असोज ६ । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राखेर अनशनरत डा. गोविन्द केसीलाई प्रहरीले गरेको ज्यादती र दुर्व्यवहारको सर्वत्र निन्दा र आलोचना भएको छ । जुम्लामा अनशनरत डा. केसीको
काठमाडौं, असोज ६ । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि अनवरत संघर्षरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीमाथि भएको प्रहरी ज्यादतीको सर्वत्र आलोचना भएपछि उहाँलाई शिक्षण अस्पताल लगिएको छ । जुम्लामा अनशनरत
सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई प्रहरीले अभद्र व्यवहार गरेको भन्दै कांग्रेसका नेता डा. शेखर कोइरालाले आपत्ति जनाउनुभएको छ । मंगलबार कोइरालाले सामाजिक संजाल मार्फत सत्याग्रहमा बसेका डा.केसीलाई प्रहरी प्रशासनले अभद्र
काठमाडौं, असोज ६ । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनशनरत डा. गोविन्द केसीलाई आफैले वर्षौवर्ष काम गरेको संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल जानबाट रोकिएको छ । विभिन्न माग राखी जुम्लामा
जुम्ला, असोज ५ । जुम्लामा अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै जान थालेपछि काठमाडौं पठाइएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसियू कक्षमा अनशनरत
काठमाडौं, असोज ४ । चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि जुम्लामा १९ औँ सत्याग्रह गरिरहनु भएका डा. गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारिएको छ । सत्याग्रहको छैठौँ दिन शनिबार डा.
काठमाडौंं, असोज ३ । नेपाली कांग्रेसले चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि विगतदेखि नै सत्याग्रहमा सरिक अभियन्ता डा. गोविन्द केसीको जुम्लामा जारी पछिल्लो अनशन एक साता पुग्न लाग्दा पनि सरकारले संवादको