२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


स्वास्थ्य प्रणालीको सुदृढीकरणका लागि स्वास्थ्य शिक्षा अपरिहार्य : महानिर्देशक सिंह

काठमाडौं । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले स्वास्थ्य प्रणालीको सुदृढीकरणका लागि स्वास्थ्य शिक्षाको आवश्यकता अपरिहार्य रहेको बताउनुभएको छ । ललितपुरमा आयोजित ‘जोखिम सञ्चार तथा सामुदायिक सहभागितामा मिडियाको भुमिका