२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


‘मदन पुरस्कार’ विजेता लम्साल गृहजिल्लामा सम्मानित

काठमाडौं । धादिङमा जन्मेर साहित्य र पत्रकारितामा संलग्न डा. नवराज लम्साललाई ‘अग्नि’ महाकाव्यले मदन पुरस्कार दिलाएपछि बुधबार धादिङमा सम्मान गरिएको छ । भानु प्रतिष्ठान, पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घ धादिङ