काठमाडौं, असोज १५ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न १० ओटा निर्णयहरु गरेको छ । बैठकले मुख्यसचिव पदमा परराष्ट्र मन्त्रालयमा कार्यरत् सचिव शंकरदास बैरागीलाई बढुवा गर्ने निर्णय गरेको छ ।