१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको निर्णयविरुद्ध अर्थमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । राष्ट्रिय युवासंघले अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको निर्णयविरुद्ध अर्थमन्त्री डा. प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार अर्थ मन्त्रालयमा युवा संघका अध्यक्ष क्षितिज थेबे नेतृत्वको युवा संघको

आर्थिक क्षेत्रमा देखिएका समस्या समाधानप्रति सरकार संवेदनशील : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक क्षेत्रको समस्या समाधान गर्न सरकार बजेट ल्याउने तयारीमा जुटेको बताउनुभएको छ । विराटनगरमा अर्थ मन्त्रालय राजस्व परामर्श समितिले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महतले

अर्थतन्त्रमा देखिएका चुनौतिहरु सत्ता र प्रतिपक्ष मिलेर समाधान गर्न आवश्यक छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत वर्तमान अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सत्तापक्ष र प्रतिपक्ष मिलेर समाधान गर्न आवश्यक रहेको बताउनुभएको छ । बुधबार राष्ट्रिय सभामा पेस भएको वर्तमान आर्थिक

राजस्व संकलनमा तदारुकता देखाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । इमान्दारीकासाथ राजस्व संकलनमा तदारुकता देखाउने अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक राजस्व विभागका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । उहाँले कडाइका साथ राजस्व संकलनमा लाग्न पनि कर्मचारीको ध्यानाकर्षण गराउनुभएको छ

उत्पादनमुलक उद्योगमा लगानी केन्द्रीत गर्न उद्योगीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रले व्यापारमा भन्दा उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न जरुरी भएको बताउनुभएको छ । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई सम्बोधन

निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि सम्भव छैन : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि र राजश्व वृद्धि सम्भव नभएको बताउनुभएको छ । सोमबार नेपाल चेम्बर अफ कमर्सको ७२ औं वार्षिक साधरण सभामा

अर्थमन्त्री महतद्वारा भन्सार नाकाबाट राजश्व कम हुँदै जानुको कारण माग

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार विभाग प्रमुखहरुसँग भन्सार नाकाबाट क्रमशः राजश्व कम हुँदै जानुको कारण माग गर्नुभएको छ । सोमबार काठमाडौंमा भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा

अर्थमन्त्री महत र नेपालस्थित प्रमुख दाताबीच छलफल

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालका प्रमुख दाताहरुसँग अहिलेको आर्थिक अवस्था बारेमा जानकारी गराउँदै थप सहयोग र सहकार्यका लागि प्रस्ताव गर्नुभएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हदाद

ब्याजदर घटाउन नवनियुक्त अर्थमन्त्रीलाई महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउन नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतलाई सुझाव दिएको छ । आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. महतलाई भेटर मुलुकको अर्थतन्त्रको

आर्थिक समस्या समाधानका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्ने छ : अर्थमन्त्री महत

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लागेर समाधान गर्ने बताउनुभएको छ । शुक्रबार पद तथा गोपनियताको शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री