२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जसपा नेपालको संघीय परिषद अध्यक्षमा डा बाबुराम भट्टराई, केन्द्रीय समिति ८ सय १ सदस्यीय

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले डा. बाबुराम भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाएको छ । सोमबारदेखि बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले डा. भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने निर्णय गरेको